चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

१६ चैत, काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना खोप सोमबार काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

उक्त खोप चिनियाँ राजदूत हउ यान्छीले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment