प्रतिकार्यका लागि बबईमा सामग्री हस्तान्तरण

५ हापुरे, फागुन । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरिएको हो ।

बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ । रेडक्रसले आकस्मिक शौचालय, सौर्य लाइट, पानी ट्यांकी, पिपिई र स्प्रे ट्यांकी हस्तान्तरण गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment