राष्ट्रपति भण्डारीद्वारा मंगलबार ४ बजे सर्वदलीय बैठक आव्हान

०२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको जानकारी उहाँका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment