निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’काे संलग्ना छः लेखक खगेन्द्र संग्रौला

०२ चैत, काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माथि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएको आरोप लगाउनु भएको छ ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्ना रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको हाे। त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

 संग्राैलाले लेख्नु भएकाे स्टाटस

निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment