जल दीवसको महत्व। कस्तो पानी पिउनकोलागी योग्य हुन्छ ?

०९ चैत, काठमाडौं । आज मिती २०८० साल चैत ९ गते शुक्रबार जल(पानी) दीवस हो।यो १९९३ देखी अन्तराष्ट्रीय जल दीवस मनाउन थालिएको हुनाले “water is life save it.”(पानी जिवन हो।यसको सदुपयोग गरौं)

दिवार्करश्मि सम्पृष्टं रात्रौ नक्षत्रभासितै
सन्ध्ययोश्च तथोभाभ्यां पवित्रं जलमुच्यते।

अर्थात् – दिनमा सूर्यको किरण ,रात्रिमा चन्द्रमाको किरण र सन्ध्याकालमा दुवै किरणले स्पर्श गरेको जल अति उत्तम मानिन्छ।जुन जलमा सूर्यको किरणको स्पर्श परेको हुँदैन ,त्यस्तो जल स्वच्छ भएपनि कफ प्रकोप उत्पन्न गर्नेवाला हुन्छ।

त्यस्तो जल पिउनुपर्योभने उमालेर चिसो बनाई प्रयोगगर्नु स्वस्थकर हुन्छ ,यस रीतिले पिएको खण्डमा श्वास रोग ,ज्वरो ,कफ तथा वात दोष ,अपच र अजीर्णलाई नाश गर्दछ।
पं-बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment