आज आइतबार नेप्से दोहोरो अंकले गिरावट

०१ चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.२३ अंकले घटेर दुई हजार चार सय ७ दशमलब २५ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

बजार घटेपनि छ आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड,पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment