स्पेनिस ला लीगामा आज मड्रिड डर्बी हुँदै


२३ फागुन, एजेन्सी ।
स्पेनिस ला लीगामा आज एल क्लासिको पछिको ठुलो भिडन्त “मड्रिड डर्बी” हुँदै छ ।

वान्डा मेटाेपोलिटानो रंगशालामा हुने उक्त खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै छन् ।
खेल नेपाली समय अनुुसार राति ९ बजे हुनेछ ।


अहिलेको अबस्थामा २४ खेल खेल खेल्दै ५८ अंकका साथ एथ्लेटिको मड्रिड लिग तालिकाको शिर्ष स्थानमा छ । भने रियल मड्रिड तेसो्र स्थानमा छ ।

जसमा २५ खेल खेल्दा ५३ अंक छ । यो खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

atletico madriddigitalkhabarreal madrid
Comments (0)
Add Comment