मासोन माउन्टको गोलमा चेल्सी बिजयी

२१ फागुन, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लिभरपुललाई पराजित गरेको छ । चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० को हार चखाएको हो ।

चेल्सीको जितमा मासन माउन्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । एनफिल्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा घरेलु टोली लिभरपुलले पकड बनाएपनि फिनिसिङ गर्न सकेन ।

चेल्सीका मासोन माउन्टले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्खेयाे । लिभरपुलको घरेलु मैदानमा भएको थियो ।

खेलमा लिभरपुलले राम्रो पकड जमाएपनी गोल गर्न नसक्दा हार्न पुगेको हो ।
यो जीतसंगै चेल्सी २७ खेल खेल्दै ४७ अंकका साथ लिग तालिकाको चौथो स्थानमा छ ।

भने यो हारसंगै लिभरपुल २७ खेल खेल्दै ४३ अंकका साथ लिग तालिकाको सातौं स्थानमा छ । लिभरपुलको यो लगातार छैटौं हार हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment