राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

बिनोद भण्डारी

१७ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेको थियो । संसद् अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment