Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

0 492

बिनोद भण्डारी

१७ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेको थियो । संसद् अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।

Subscribe to our newsletter

आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.