कुशल भुर्तेलले बनाए अर्धशतक

१३ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।

आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन्। अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो।

नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ। नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको छ। क्रिजमा कुशल भुर्तेल र आरिफ शेख छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment