नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न तहसम्मका कर्मचारीका लागि आवेदन

११ फागुन, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो ।

दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment