एसईईको परीक्षा तालिका सार्वजनिक

०९ माघ, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई अर्थात माध्यामिक शिक्षा परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डको माघ ७ गतेको बैठकले यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परिक्षाको पहिलो दिन अनिवार्यतर्फ अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना, ग्रेडवृद्धितर्फ अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत २७ गते मंगलबार सम्पन्न हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment