सुन्दरताले भरिपूर्ण रमणीयस्थल शैलुङमा चरिरहेका भेडाहरु

१८ साउन, रामेछाप । प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीयस्थल शैलुङमा चरिरहेका भेडाहरुको सुन्दर दृष्य । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ ।

तस्बिर: नेपाल न्यूज बैंक



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment