बुद्ध एअरका पाइलटलाई क्यान गर्‍यो कारबाही

२२ जेठ, काठमाडौं । उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने एक पाइलट कारबाहीमा परेका छन्।

कारबाहीमा पर्ने बुद्ध एअरका पाइलट हुन्। उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो।

उडिरहेको जहाजमा भिडियो र फोटो खिचेको भन्दै पाइलटलाई कारबाही गरेको हो। बुद्ध एअरले पनि उनलाई दोषी ठहर गर्दै कारबाही गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment