Advertisement

बुद्ध एअरका पाइलटलाई क्यान गर्‍यो कारबाही

0 19

Advertisement

२२ जेठ, काठमाडौं । उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने एक पाइलट कारबाहीमा परेका छन्।

कारबाहीमा पर्ने बुद्ध एअरका पाइलट हुन्। उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो।

उडिरहेको जहाजमा भिडियो र फोटो खिचेको भन्दै पाइलटलाई कारबाही गरेको हो। बुद्ध एअरले पनि उनलाई दोषी ठहर गर्दै कारबाही गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.