अरुण नदीको किनारमा मनकामनाको छत्र शिला

१० फागुन, काठमाडौं । भोजपुर र सङ्खुवासभाको सिमाना खादबारी नगरपालिका-९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना मन्दिरको छत्र शिला। यहाँ सतीदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको धार्मिक विश्वास  रहेको छ। तस्बिर : युवराज विष्ट/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment