उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment