मेयरको १०० दिन, कागेश्वरी मनोहरा नगरपालिकाले सय दिनमा गरेका कामहरु सार्वजनिक

२० भदाै, काठमाडाैं । स्थानिय चुनाव पछि बिभिन्न नगर देखि माहानगर सम्मले पाएकाे नयाँ नेतृत्वकाे सय (१००) दिन पुरा भएकाे छ । मेयरको १०० दिनकाे उपलब्धिका बारेमा कागेश्वरी मनोहरा नगरपालिकाले सय दिनमा गरेका कामहरु सार्वजनिक गरेकाे छ ।

– – – मेयर १०० दिन – – –

जनप्रतिनिधिहरुले पद बहाली गरेको १०० दिनको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले सय दिनमा गरेका कामहरु सार्वजनिक गरेको हाे । आज नगरपालिकाले पत्रकार सम्मेलन गरी कामहरु सार्वजनिक गरेको हो । नगर प्रमुख उपेन्द्र कार्कीले सय दिनमा नगरपालिकाले गरेका कामहरुका साथै नगरको विकासका लागि बनाईएका नीति, योजनाका बारेमा समेत कार्यक्रममा जानकारी दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment