जनैपुर्णिमाकाे अबसरमा गाेकर्णेश्वर मन्दिरमा भक्तजनहरुकाे भिडभाड

२७ साउन, काठमाडाैं । जनैपुर्णिमाकाे अबसरमा गाेकर्णेश्वर मन्दिरमा भक्तजनहरुकाे बिहानैदेखि भिडभाड बडेकाे छ । जनैपुर्णिमा, क्वाँटी पुन्ही, रक्षा बन्धन या राखी, हामी आफ्नो संस्कृति र परम्परा अनुसार चाडबाड कनाउने गर्दछाै । सुरक्षित र रमाइलो संथ चाडबाड मनाउँ ।

जनैपुर्णिमा क्वाँटीका साथै मिठा परिकारहरू त छँदैछन् ।

तस्विर : राजेन्द्र तिवारी डिजिटल खबर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment