विधायन व्यवस्थापन समितिको बैठक २ बजे बस्दै

२६ साउन, काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ ।

बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment