प्रश्न पत्र ‘आउट’ र बौद्धिक चोरीमा संलग्न व्यक्तिलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने

२५ साउन, काठमाडौँ । सरकारले प्रश्न पत्र ‘आउट’ र बौद्धिक चोरीमा सङ्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ ।

त्रिवि स्रोतका अनुसार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको छनोट समितिले बौद्धिक चोरी तथा प्रश्न पत्र ‘आउट’ घटनामा दोषी देखिएका घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment