गठबन्धन सरकारले निम्त्याएको अचाक्ली महङी र चरम भ्रष्टाचार बिरुद्ध आयोजित बिरोध प्रदर्शन (तस्विरसहित)

१६ साउन, काठमाडौं । परमादेशी गठबन्धन सरकारले निम्त्याएको अचाक्ली महङी र चरम भ्रष्टाचार बिरुद्ध आज राजधानीमा नेकपा (एमाले) द्वारा आयोजित बिरोध प्रदर्शन ।

अबिरल वर्षामा निथ्रुक्क भिजेर पनि सहभागीहरु जुलुस मा अबिचलित रुपमा हिडेको देखियो / भेटियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment