काँग्रेस पदाधिकारी बैठक सानेपामा, देउवा अनुपस्थित

२१ असार, काठमाडाैँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सानेपामा जारी छ । पार्टी कार्यालय सानेपामा काठमाडौँमा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि बैठकमा सहभागी छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार छलफलमा सभापति शेरबहादुर देउवा भने सहभागी छैनन् । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भ्रातृ संस्थाको विधानका सन्दर्भमा छलफल भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment