शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने

०९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने सूचना जारी गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment