जोमसोमबाट देखिएको हिमाल र जहाज

११ जेठ, मुस्ताङ । मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ ।

तस्बिर – रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment