आर्सनलकाे नयाँ जर्सी सार्वजनिक

०६ जेठ, एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।

आर्सनलले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ ।

प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment