भोलिदेखि जनकपुर–पोखरा दैनिक उडान हुने

०९ चैत, जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार मात्रै चल्ने गरेको थियो ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख प्रमुख योगेन्द्रनाथ कुँवरले गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताकाके तीन दिन चल्ने गरी सुरु भएको हवाई सेवा अब दैनिक चल्ने जानकारी दिए ।

उनकाअनुसार नियमित एउटा फ्लाइटले सेवा दिने छ । पोखराबाट पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको टिम मधेस भ्रमणमा आएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalJanakpur AirportMadhesNewsPokharaPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment