पारस दशकका उत्कृष्ट पुरुष खेलाडी, सावित्रा महिलातर्फ उत्कृष्ट

०९ चैत, काठमाडौं । क्रिकेटका पूर्व खेलाडी पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । दशककै उत्कृष्ट महिला खेलाडी फुटबलकी सावित्रा भण्डारी घोषित भइन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोटर्स अवार्डमा पारस र सावित्राले उत्कृष्टको उपाधि प्राप्त गरेका हुन् ।

पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरेकी छिन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticSports award
Comments (0)
Add Comment