एमाले अध्यक्ष ओलीबाट अक्सिजन प्लान्टको उद्घाटन

२४ फगुन, पोखरा । प्रवासी नेपालीबाट उपलब्ध गराइएको अक्सिजन प्लान्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले प्लान्टको उद्घाटन गर्नुभएको हो ।

यो प्लान्ट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सहयोगबाट स्थापना गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalKp OliNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment