आठ महिनामा २७ गैँडा मरे

०६ फागुन, चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साउन १ गतेदेखि फागुन ५ गतेसम्म २७ वटा गैँडा मरेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ गैँडा मरेका छन् । तीमध्ये १३ वटा प्राकृतिक कारणले मरेका हुन् भने अन्य एकआपसमा जुधेर, बाघको आक्रमणमा परेर र चोरी सिकारीको मरेका विभागले जनाएको छ ।

समा ४ वटा बाघको आक्रमणमा परी मरेका छन् भने ७ वटा आपसमा जुधेर मरेका छन् । यस्तै, चोरी सिकारीमा २ वटा गैँडा मरे विभागले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AnimalCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment