हिमपातको समयमा उपचारका लागि विरामी सिमकोट लगिँदै

१० माघ, हुम्ला । हुम्लाका नागरिक विरामी हुँदा अझैसम्म स्टेचरमा उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउने गर्दछन् । हिमपातको समयमा पनि गाउँबाट उपचारका लागि विरामी सिमकोट लगिँदै ।

तस्वीर : दाने बोहरा, रासस



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownPoliticSimikota
Comments (0)
Add Comment