प्रि ओपन सेसनमा करिब ९ अंक बढ्यो नेप्से

०५ माघ, काठमाडाैँ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंक बढेको छ।

मंगलबार १०.७८ अंक घटेर २९३६.६६ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ८.९६ अंक बढेर २९४५.६३ विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा २३ कम्पनीको २३ लाख ५४ हजार ४८५ रुपैयाँ २० पैसा बराबरको ३ हजार ८०२ कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment