मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

०४ माघ, धनुषा । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment