पुस्तकालयका लागि एक हजार पुस्तक हस्तान्तरण

२७ पुस, भक्तपुर । साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले विद्यालयलाई प्राप्त पुस्तकले पुस्तकालय स्थापना गर्न सहयोग पुग्ने बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BookbusinessDeathdigital khabareducationhealthKathmanduNepali NewsStudent
Comments (0)
Add Comment