मेगा बैंकको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ पुस, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८ हजार ६३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता र मन्दिरा शाहको नाममा रहृेको ९५ हजार ८१९ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खदिर गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय राईजिङ मल कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarmega banknepalNews
Comments (0)
Add Comment