आजदेखि सन् २०२२ सुरू, विश्वले यसरी गरियाे स्वागत

१७ पुस, एजेन्सी । आजदेखि सन् २०२२ सुरू भएको छ। मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ लाई भव्य स्वागत गरिएको छ।

पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रह्यो।

विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो।

मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्राथमिकता दिए ।

हेर्नुहोस् तस्बिरमा वर्ष २०२२ लाई यसरी गरियाे स्वागत।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment