कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

२७ मंसिर, मकवानपुर । हरीले कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तान रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । नन्दरे र सिताराम मोक्तानबीच सामान्य विवाद भइ कुटपिट हुँदा नन्दरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinesscrimeDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment