नायिका स्यारोन श्रेष्ठका ‘बोल्ड’ तस्बिरहरू

२३ मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।

सानैदेखि ग्ल्या-मर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले ग्ल्या मर र मोडलिङमा आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौ न उ त्पी डनको आ रोप लगाएकि थिइन् । त्यो समय पनि उनको राम्रो चर्चा भयो ।

डेब्यु प्रोड्युसर सुनिल रावल माथि यस्तो आ रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्। नायिका स्यारोन श्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्या मरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै हाेला । नायिका स्यारोन श्रेष्ठले इन्स्टाग्राममा ह ट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

उनले पछिल्ल समय झनै निकै खुलेर तस्बिर साझा गरिरहन्छिन् । जसले सोसल मिडिया तताइरहेको हुन्छ ।

उनकाे जन्म २८ अगस्त् १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठमान्डौँमा नै भएको हो।

चचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त रहेकी थिइन् । माेडलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन् ।

हेर्नुहाेस् उनका निकै बोल्ड केही तस्विर



मल्टिमिडिया ग्यालरी

ActressbusinessCovid-19digital khabarFilmGlamourhealthLockdownMoviesnepalNepali ActorPoliticSaron Shresthatechnology
Comments (0)
Add Comment