बालाचतुर्दशीमा पशुपतिनाथमा देखीएको फरक दृश्य

रोज राई

१७ मंसिर, काठमाडौँ । प्रत्येक वर्ष मार्गकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँन्छ । भने त्रयोदशीमा बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ ।

श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।

पशुपतिनाथ क्षेत्रभित्र शतबीज संगै अव्यवस्थित फोहोरमैलाले पशुपतिनाथ एरीया कुरुप देखीएको छ । यही सन्दर्भमा डिजिटल खवरका फोटो पत्रकार सरोज राईको लेन्सबाट देखीएको फरक दृश्यहरु



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment