यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

१३ मंसिर, काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक २१ अंकले घटेको छ । आज ४ अर्बमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ६१ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको १२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathhealthKathmandushare market
Comments (0)
Add Comment