चितवनमा आज !

१० मंसिर, चितवन नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा ओलिले बोलेका ५ महत्त्वपूर्ण कुरा जुन आज दिनभर जसो समाचारका हेडलाईन बनिरहे !

१. अब जे गर्छ एमालेले गर्छ जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ यो देशको लागि हो । एमालेको लागि हैन ।

२. प्रधानमन्त्रीले सुनेपनी गोपनियता खुस्काउनै पर्ने भो, आउदो चुनाव पछि एमालेको सरकार बन्छ ।

३. देउवाजी पनि काम गर्न चाहानुहुन्थ्यो होला तर सकिरहनु भएको छैन । उहालाई पनि गाह्रौ छ । मलाई अप्ठ्यारोमा पार्नेहरु, मेरा खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समाइरहेका छन् ।

४. अब अन्तरीक्षमा पनि हाम्रो अधिकार हुनेछ त्यो एमालेको सरकार आएपछि पुरा हुनेछ ।

५. महाधिवेशनको अन्त्य पछि हामी तिन वटै चुनावको तयारीमा लाग्नेछौं ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessChitwanCoronavirusCovid-19digital khabarhealthKP Sharma OliLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment