छठ पर्व समापनको रौनक (फोटो फिचर )

सुशिल खनाल
२५ कात्तिक, काठमाडौं । अस्ताउदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व आज समापन भएको छ ।

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिईन्छ । चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको छ । आजको दिनलाई पारण गर्ने पनि भनिन्छ।

विशेष रुपमा तराईमा छठको रौनक रहदै आएको छ । अहिले तराईमा मात्रै नभएर काठमाडौंमा रहेका नदि तथा पोखरीहरु छठको लागि झकीझकाउ भएका छन् । यही सन्दर्भमा छठ पर्वको समापनको रौनक सुशिल खनालको लेन्सबाट कैद गरेकाे केहि तस्विरहरु:



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment