काठमाडौंमा देखिएको छठ पर्वको रौनक (फोटो फिचर )

२४ कात्तिक , काठमाडौं । विशेष रुपमा तराईमा छठको रौनक रहदै आएको छ । अहिले तराईमा मात्रै नभएर काठमाडौंमा रहेका नदि तथा पोखरीहरु छठको लागि झकीझकाउ भएका छन् । यही सन्दर्भमा हाम्रा सहकर्मी डिजीटल खबरका फाेटाे पत्रकार सराेज राईको लेन्सबाट कैद गरेकाे केहि तस्विरहरु:



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment