रानीको चोखो मायामा सलिना

१७ कात्तिक, काठमाडौं । गायिका रानी शाक्यले ‘चोखो माया’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गतिमा राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत र दिक्षित पौडेलको एरेञ्ज छ ।

भिडियोमा मोडल सलिना खत्री फिचर्ड छन् । भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, सुप्रीम पराजुलीको सम्पादन र रुपेश थापाको क्यामेरा तथा निर्देशन रहेको छ । भिडियोलाई रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतहरु आइसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19Dashaindigital khabardigitalkhabareducationFestivalhealthInternationalLockdownMusic VideonepalNewsPoliticSalina KhatritechnologyTiharVaccine
Comments (0)
Add Comment