यात्रीको लेन्सबाट देखिएको म्हेमे पोखरी! (फोटो फिचर )

दिपेस मूर्ति पन्त

५ कात्तिक , लमजुङ । प्राकृतिक मनोरम दृश्यमा हरेका मानिस भुल्ने गर्दछ । हाम्रो देश नेपाल प्राकृतिक विशेषताले भरिपूर्ण छ । नेपालको कयौ स्थानहरुमा जादा स्वर्ग पुगेको आनन्द महसुश हुन्छ ।

दिपेस मूर्ति पन्त पेसाले जया मल्टिपल क्याम्पसका अर्थशास्त्रका लेक्चर हुन् । तर पनि पन्त प्राकृतिमा हराउन मनपराउने स्वभावका व्यक्तित्व हुन् । हरेक फुर्सदको समयमा जिव वनस्पति, लेक खर्कमा मन आन्दित मान्दै यात्रामा रमाउने उनी हरेक वर्ष प्राकृतिक संसारमा हराउन चाहान्छन र हराउछन् पनि ।आफूलाई एक यात्रीको रुपमा यात्रा गर्दा प्रफुल्ल हुने मान्ने गर्दछन् उनी । उनै यात्रीको क्यामेराबाट कैद गरिएको मनोरम दृश्यहरु

म्हेमे पोखरी! सधैँ जस्तै शानदार …..एक निल मणि जस्तै!म्हेमे पोखरी! लम्जुङ्ग जिल्ला, दोर्दी गाउँपालिका (अनुमान)। उचाइ :४४०० मीटर, ८०० मीटर लम्बाई ४००(अधिकतम्) चौडाईको। गहिराइ नापिएको छैन ।
दूध पोखरी लमजुङ जिल्ला
देब्रे मनासलु, दाहिने मनसिरि (peak 29) हिमाल
यात्रा गर्दै यात्री दिपेस मूर्ति पन्त
, मनासलु, मनसिरि (peak 29) सहित हिमाली शृङखलाहरु
मनास्लु हिमाली क्षेत्र । हिमाली भेडाहरु लमजुङ
25 सय मिटरको हिमाली भेगमा देखिएको सर्प
यात्री यात्रा को सुरुवात गर्दै
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment