यात्रीको लेन्सबाट देखिएको म्हेमे पोखरी! (फोटो फिचर )
दिपेस मूर्ति पन्त
१५ कात्तिक , लमजुङ । प्राकृतिक मनोरम दृश्यमा हरेका मानिस भुल्ने गर्दछ । हाम्रो देश नेपाल प्राकृतिक विशेषताले भरिपूर्ण छ । नेपालको कयौ स्थानहरुमा जादा स्वर्ग पुगेको आनन्द महसुश हुन्छ ।
दिपेस मूर्ति पन्त पेसाले जया मल्टिपल क्याम्पसका अर्थशास्त्रका लेक्चर हुन् । तर पनि पन्त प्राकृतिमा हराउन मनपराउने स्वभावका व्यक्तित्व हुन् । हरेक फुर्सदको समयमा जिव वनस्पति, लेक खर्कमा मन आन्दित मान्दै यात्रामा रमाउने उनी हरेक वर्ष प्राकृतिक संसारमा हराउन चाहान्छन र हराउछन् पनि ।आफूलाई एक यात्रीको रुपमा यात्रा गर्दा प्रफुल्ल हुने मान्ने गर्दछन् उनी । उनै यात्रीको क्यामेराबाट कैद गरिएको मनोरम दृश्यहरु