आजकाे माैसम: प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

२८ असाेज, काठमाडौं । २०७८ आश्विन २८ गते (बिहीबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DashainDeubadigital khabarFestivalLockdownnepalNewsPMPoliticsTihar
Comments (0)
Add Comment