आकाश मनगरको प्रस्तुति रहेको´नरिसाउन` बोलको गित सार्वजनिक

१९ असोज, काठमाडौं । जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको´नरिसाउन` बोलको गित सार्वजनिक भएको छ।

गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहान संगै आकाश मनगरको स्वर रहेको यस गितलाई कुशल सिहंले एरेन्ज गरेका छन्।

सार्वजनिक उक्त गितको भिडियोमा जिबेश सिहं गुरुङ,सोनिया महत,उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय रहेको छ भने यसको भिडियो लाई सियोन श्रेष्ठले निर्देशन एवम् कोरियोग्राफी गरेका छन् ।

उक्त गितको छायांकन संगै सम्पादन पवन शुशलिङले गरेका हुन् भने निर्माण आकाश मनगरको रहेको छ। गितको भिडियो लाई जिबेश म्युजिक नामक अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMusic VideoNarisaunanepalNewsPoliticSongstechnologyVideo
Comments (0)
Add Comment