झरीसंगै चलिरहेको जिन्दगी ( फोटो फिचर )

सरोज राई

१८ असार, काठमाडौं । निजिकिदै गरेको वडा दशैको गर्मीले आम जनताहरुलाई छुन थालिसकेको छ । मानिसहरु दशै पर्वको योजना बनाउदै गर्दा मौसमले भने चिसो अनुभूति गराईरहेको छ । काठमाडौैं आसपास हरेक दिन दिउँसो वर्षाको कारण जनजीवन तथा यात्रामा बाधा आईपरेको छ ।

यही सन्दर्भमा हाम्रा डिजिटल खवर सहकर्मी सरोज राईको लेन्सबाट कैद गरेको केही मनमोहक दृश्यहरु



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment